Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भारत–नेपाल सीमा विवादबारे वार्तामा बस्न भारत तयार

भारत–नेपाल सीमा विवादबारे वार्तामा बस्न भारत तयार

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न आफू तयार रहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै लिपुलेकसहितका क्षेत्रमा नेपालको एकपक्षीय दाबी अस्वीकार्य रहेको बताए।

भारतको परराष्ट्र मन्त्रालय का प्रवक्ताले बाँकी सीमा सम्बन्धी विषयमा भने भारत संवाद र छलफलका लागि तयार रहेको स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *