Friday, June 05, 2026
Home > मुख्य समाचार > दुरुपयोग भएका सरकारी गाडी मन्त्रालय फिर्ता, स्वास्थ्यमन्त्रीको कडा निर्देशन

दुरुपयोग भएका सरकारी गाडी मन्त्रालय फिर्ता, स्वास्थ्यमन्त्रीको कडा निर्देशन

काठमाडौंमा स्वास्थ्य मन्त्रालयले दुरुपयोग भइरहेका सरकारी सवारीसाधन फिर्ता बोलाएको छ। स्वास्थ्यमन्त्रीको निर्देशनपछि विभिन्न निकायमा प्रयोग भइरहेका गाडी मन्त्रालयमै ल्याउन थालिएको हो।

मन्त्रालयका अनुसार अब गाडीहरू कानुनअनुसार आवश्यक कर्मचारीले मात्र प्रयोग गर्नेछन्। नियमअनुसार सहसचिव वा सोभन्दा माथिका अधिकारीले मात्रै सरकारी सवारी सुविधा पाउने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *