Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > काठमाडौँमा अनुगमनपछि दुई फर्मलाई जरिवाना

काठमाडौँमा अनुगमनपछि दुई फर्मलाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कैफियत भेटिएपछि काठमाडौँका दुई फर्मलाई जरिवाना गरेको छ।

वेष्ट सपिङ सेन्टर (ठमेल) र कान्तिपुर क्याफे एयरपोर्टलाई उपभोक्ता संरक्षण ऐनअनुसार जनही २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

त्यसैगरी अन्य केही फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। सोमबार गरिएको अनुगमनमा अधिकांश फर्मलाई सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

सायद 'e उद्योग, वाणिত्य तथा आपूरति मनत्ालय नेपाल सरकार वाणिजय, आपुरति तथा उपमोका संरक्षण विभाम Department of Commerce, Supplies and Consumer Protection बबरमहल, काठमाडौ' भन्ने पाठ को फोटो हुनसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *