Friday, June 05, 2026
Home > स्थानीय समाचार > मोरङमा फरार चार प्रतिवादी पक्राउ, विभिन्न मुद्दाका दोषी नियन्त्रणमा

मोरङमा फरार चार प्रतिवादी पक्राउ, विभिन्न मुद्दाका दोषी नियन्त्रणमा

मोरङमा चेक बाउन्स, चेक अनादर, किर्ते कागजात र गाली बेइज्जतीसम्बन्धी मुद्दामा सजाय तोकिएका चार जना फरार प्रतिवादी पक्राउ परेका छन्।

उर्लाबारी, बेलबारी र सिजुवा क्षेत्रबाट पक्राउ परेकामध्ये केहीलाई जरिवाना असुल गरी छोडिएको छ भने कैद सजाय पाएकालाई कारागार पठाइएको प्रहरीले जनाएको छ। सबैलाई अदालतमा पेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *