Friday, June 05, 2026
Home > खेलकुद समाचार > आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपाल–ओमान भिडन्त

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपाल–ओमान भिडन्त

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोली र ओमान राष्ट्रिय क्रिकेट टोली बीच आज विश्वकप लिग–२ अन्तर्गत प्रतिस्पर्धा हुँदैछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा बिहान ९:३० बजे सुरु हुनेछ।

नेपाल यूएईविरुद्धको जितपछि उच्च मनोबलमा छ भने ओमान अघिल्लो हारबाट फर्किने लक्ष्यमा छ। अंकतालिकामा सुधारका लागि दुवै टोलीका लागि खेल महत्वपूर्ण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *