Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाले सुरु गर्‍यो स्थानीय चुनाव तयारी, उम्मेदवार छनोटमा पारदर्शिता जोड

रास्वपाले सुरु गर्‍यो स्थानीय चुनाव तयारी, उम्मेदवार छनोटमा पारदर्शिता जोड

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि तयारी सुरु गरेको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउने जनाएको छ।

केन्द्रीय समितिको निर्णयअनुसार सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ। सो समितिले देशभरका क्षेत्रीय समितिबाट सुझाव संकलन गर्ने काम अघि बढाएको छ।

रास्वपाले स्थानीय तहमा योग्य र लोकप्रिय उम्मेदवार अघि सार्ने लक्ष्यसहित प्रक्रिया अझ व्यवस्थित बनाउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *