Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपा संसदीय दलको अनौपचारिक छलफल आज हुँदै

रास्वपा संसदीय दलको अनौपचारिक छलफल आज हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक छलफल आज काठमाडौंमा बस्ने भएको छ।

बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने छलफलमा पार्टी सभापति रवि लामिछानेसहित उपत्यकामा रहेका सांसदहरूको सहभागिता रहनेछ।

अध्यादेश र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *