Friday, June 05, 2026
Home > मुख्य समाचार > सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, ५ प्रतिशत वृद्धि लागू

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, ५ प्रतिशत वृद्धि लागू

काठमाडौं। सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीको भाडा पुनः बढाएको छ। यातायात व्यवस्था विभाग ले अन्तरप्रदेशीय भाडादर समायोजन गर्दै करिब ५ प्रतिशतले वृद्धि गरेको हो।

इन्धनको मूल्यमा भएको परिवर्तनका आधारमा स्वतः भाडा समायोजन हुने प्रणालीअनुसार नयाँ दर लागू गरिएको विभागले जनाएको छ। पछिल्लो समायोजनपछि यात्रुवाहक तथा मालवाहक दुवै सवारीको भाडा बढेको छ।

यस निर्णयसँगै यात्रु तथा व्यवसायीलाई थप आर्थिक भार पर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *