Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपसभामुख रुबीकुमारी ठाकुर अस्पताल भर्ना, सुगर निकै कम देखियो

उपसभामुख रुबीकुमारी ठाकुर अस्पताल भर्ना, सुगर निकै कम देखियो

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छन्।

अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामा अस्पताल ल्याइएको थियो। प्रारम्भिक जाँचमा उनको सुगर लेभल अत्यन्तै कम देखिएको बताइएको छ।

अहिले उनको होस फर्किएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। चिकित्सकको निगरानीमा उपचार भइरहेको छ भने थप परीक्षण जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *