Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > खाजा समयको बहानामा सेवा रोकिने प्रचलन अन्त्य गर्ने निर्णय

खाजा समयको बहानामा सेवा रोकिने प्रचलन अन्त्य गर्ने निर्णय

काठमाडौं — ललितपुर जिल्ला अदालतले खाजा समयको बहानामा सेवा रोकिने प्रचलन अन्त्य गर्ने निर्णय गरेको छ।

अदालतले सूचना जारी गर्दै अबदेखि खाजा समयमै पनि सेवाग्राहीलाई निरन्तर सेवा दिने व्यवस्था मिलाइएको जनाएको छ। यसअघि तोकिएको खाजा समयमा सेवा अवरुद्ध हुने गरेको थियो।

यो व्यवस्था २०८२ चैत १७ गतेदेखि लागू गरिएको अदालतले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *