Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लामिछाने : जनअपेक्षा पूरा गर्न ‘नम्र राजनीतिक आक्रामकता’ आवश्यक

लामिछाने : जनअपेक्षा पूरा गर्न ‘नम्र राजनीतिक आक्रामकता’ आवश्यक

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले जनअपेक्षा अनुसार काम गर्न सक्रियता र ‘नम्र राजनीतिक आक्रामकता’ आवश्यक रहेको बताएका छन्।

संसदीय दलको बैठकमा उनले संवैधानिक आयोग र निकायहरूमा लामो समयदेखि पद खाली हुँदा काम प्रभावित भएको बताए।

लामिछानेले धेरै कुरामा ढिलाइ गर्न नहुने भन्दै सरकारलाई छिटो र प्रभावकारी निर्णय लिनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *