Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विपक्षी तीन दलको सरकारलाई ९ बुँदे दबाब

विपक्षी तीन दलको सरकारलाई ९ बुँदे दबाब

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारसमक्ष नौबुँदे माग पेश गरेका छन्।

मुख्य मागहरूमा सुकुम्वासीलाई सुरक्षित बसोबासको व्यवस्था, बजेटमा विपक्षीको सहभागिता सुनिश्चित गर्ने, र नीति तथा कार्यक्रममा सबै पक्षका सुझाव समेट्ने विषय रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *