Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रवि लामिछानेको मुद्दा : सर्वोच्चमा सुनुवाइ रोकियो

रवि लामिछानेको मुद्दा : सर्वोच्चमा सुनुवाइ रोकियो

काठमाडौं — रवि लामिछाने विरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दामा सर्वोच्च अदालत मा तय गरिएको सुनुवाइ स्थगित भएको छ।

बिहीबारका लागि पूर्ण इजलासमा सुनुवाइ तय भए पनि प्रतिवादी पक्षको आग्रहपछि प्रक्रिया रोकिएको हो। अब नयाँ पेसी मिति तय हुने बताइएको छ।

यो मुद्दा महान्यायाधिवक्ताको अभियोग संशोधन निर्णयविरुद्ध परेको रिटसँग सम्बन्धित हो, जसमा संवैधानिक जटिलतासमेत उठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *