Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ३५ सयभन्दा बढी मुद्दामा सम्पत्ति जफत प्रक्रिया तीव्र

३५ सयभन्दा बढी मुद्दामा सम्पत्ति जफत प्रक्रिया तीव्र

सरकारले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटसँग सम्बन्धित ३ हजार ४९२ मुद्दामा जफत हुने सम्पत्ति व्यवस्थापनको काम तीव्र बनाएको छ । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन ६ सय ६० युनिटसहित नयाँ सूचना प्रणाली सञ्चालनमा ल्याइने भएको छ । सरकारले विशेष गरी भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *