Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > १०० रुपैयाँमाथिका वस्तुमा भन्सार नीति हटाउन गगन थापाको माग

१०० रुपैयाँमाथिका वस्तुमा भन्सार नीति हटाउन गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १०० रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार लगाउने सरकारी नीति तत्काल खारेज गर्न माग गरेका छन्।

उनका अनुसार यो निर्णयले सीमावर्ती क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको छ र अनावश्यक त्रास सिर्जना गरेको छ। थापाले यसलाई “नागरिकमैत्री नभएको र हेपाहा नीति” भन्दै आलोचना गरेका छन्।

सरकारले चैत १३ गते उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *