Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, केही दिन आराम गर्न सुझाव

उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज, केही दिन आराम गर्न सुझाव

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पतालबाट डिस्चार्ज भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी ललितपुरको किस्ट अस्पतालमा भर्ना भएकी थिइन्।

डाक्टरहरूले शरीरमा सुगरको मात्रा कम भएको बताएपछि उपचारपछि उनलाई डिस्चार्ज गरिएको हो। चिकित्सकले उनलाई केही दिन आराम गर्न सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *