Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना, १७ जनाको मृत्यु

रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना, १७ जनाको मृत्यु

रोल्पा । रोल्पाको थबाङ र उवाको सिमानामा तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ।

रुकुम पूर्वबाट जलजला तीर्थस्थलतर्फ जाँदै गरेको जिप सडक चिप्लिएर करिब ८०० मिटर तल खस्दा चालकसहित सबै यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको र घटनास्थलमा प्रहरी तथा स्वास्थ्यकर्मी परिचालित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *