Friday, June 05, 2026
Home > आर्थिक समाचार > आइतबार सुन सस्तो, चाँदी महँगियो

आइतबार सुन सस्तो, चाँदी महँगियो

काठमाडौँ – कारोबार हप्ताको पहिलो दिन आइतबार सुनको भाउ घट्दा चाँदीको बढेको छ।

सुन तोलामा १ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १०० रुपैयाँमा पुगेको छ।

यस्तै, चाँदी तोलामा ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *