आइतबार सुन सस्तो, चाँदी महँगियो May 3, 2026May 3, 2026 आर्थिक समाचार 0 काठमाडौँ – कारोबार हप्ताको पहिलो दिन आइतबार सुनको भाउ घट्दा चाँदीको बढेको छ। सुन तोलामा १ हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १०० रुपैयाँमा पुगेको छ। यस्तै, चाँदी तोलामा ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।