नेपाल उद्योग परिसंघ कोशी प्रदेशका आजीवन सदस्य तथा सल्लाहकार, नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष र जेसिज अन्तर्राष्ट्रियका कार्यकारी उपाध्यक्ष, साथै Rotary District 3292 का पूर्व District Governor सन्तोष रिजालज्यूको निधन भएको छ।
समाजसेवा, नेतृत्व विकास र मानवीय मूल्यहरूको प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको योगदान सधैं प्रेरणादायी र अविस्मरणीय रहनेछ।


