Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाले उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी अनिवार्य बनायो

रास्वपाले उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी अनिवार्य बनायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी पास गर्नुपर्ने नियम बनाएको छ।

पार्टी सचिवालय बैठकले उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन यो व्यवस्था लागू गरेको हो। आकांक्षीहरूले अब यी दुवै कार्यक्रम पूरा गरेपछि मात्रै उम्मेदवार बन्न पाउनेछन्।

रास्वपाले २०८४ को चुनावलाई लक्षित गर्दै तयारी सुरु गरेको छ। क्यान्डिडेट क्लबको संयोजक विपिनकुमार आचार्य रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *