Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राष्ट्रपतिद्वारा केही नेपाल ऐन संशोधनसहित विभिन्न अध्यादेश जारी

राष्ट्रपतिद्वारा केही नेपाल ऐन संशोधनसहित विभिन्न अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” जारी गरेका छन्। संविधानको धारा ११४(१) अनुसार जारी गरिएको उक्त अध्यादेशसँगै उनले विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अन्य अध्यादेश पनि जारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *