Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लोकबहादुर विश्वकर्माले दिए दलित संघ अध्यक्षबाट राजीनामा

लोकबहादुर विश्वकर्माले दिए दलित संघ अध्यक्षबाट राजीनामा

नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै उनले पारिवारिक र स्वास्थ्य कारण देखाउँदै राजीनामा बुझाएका हुन्। उनलाई २०८० असोज १३ गते तत्कालीन सभापति शेरबहादुर देउवाले अध्यक्षमा नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *