Friday, June 05, 2026
Home > स्थानीय समाचार > दमकमा आगलागी: तीन पसल जले, १८ लाख क्षति

दमकमा आगलागी: तीन पसल जले, १८ लाख क्षति

दमक मा मंगलबार बिहान भएको आगलागीमा तीन पसल जलेर करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

विद्युत् सर्टबाट सुरु भएको आगोले होटल र टायर सर्भिस पूर्ण रूपमा नष्ट गर्दा एक किराना पसलमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

दमकल, सुरक्षा निकाय र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *