Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामकारबाहीमा छलफल

कांग्रेस संसदीय दलको बैठक जारी, सरकारका कामकारबाहीमा छलफल

काठमाडौं — नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित कार्यालयमा जारी छ।

बैठकमा सरकारका पछिल्ला गतिविधि र संसद्मा पार्टीको भूमिकाबारे छलफल भइरहेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *