Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > ‘लालीबजार’ फिल्म प्रदर्शनमा अदालतको रोक हट्यो

‘लालीबजार’ फिल्म प्रदर्शनमा अदालतको रोक हट्यो

काठमाडौं — उच्च अदालत पाटन ले चलचित्र ‘लालीबजार’ माथिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै प्रदर्शनको बाटो खुला गरेको छ।वादी पक्षको रिटमा अन्तिम सुनुवाइपछि विषयवस्तु टुंगिने भन्दै अदालतले तत्काल रोक आवश्यक नरहेको ठहर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *