ट्राफिक नियम तोड्ने २ हजारभन्दा बढी चालक कारबाहीमा, २६ लाख जरिबाना असुल May 7, 2026May 7, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १ सय ५ जना चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूबाट २६ लाख ६० हजार रुपैयाँ जरिबाना असुल गरिएको हो।