Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > तीन दिनपछि खुल्यो बीपी राजमार्ग, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

तीन दिनपछि खुल्यो बीपी राजमार्ग, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काभ्रेपलाञ्चोकमा बाढीले अवरुद्ध बनाएको बीपी राजमार्ग अस्थायी डाइभर्सन बनाएपछि बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। रोशी खोलाको बाढीले सडक बगाएपछि तीन दिनदेखि यातायात प्रभावित भएको थियो।प्रहरीले डाइभर्सन कमजोर रहेकाले वर्षा बढे सडक फेरि अवरुद्ध हुन सक्ने भन्दै अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *