Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ट्राफिक नियम तोड्ने २ हजारभन्दा बढी चालक कारबाहीमा, २६ लाख जरिबाना असुल

ट्राफिक नियम तोड्ने २ हजारभन्दा बढी चालक कारबाहीमा, २६ लाख जरिबाना असुल

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १ सय ५ जना चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरूबाट २६ लाख ६० हजार रुपैयाँ जरिबाना असुल गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *