Friday, June 05, 2026
Home > आर्थिक समाचार > आईएमएफले ईसीएफ सर्त पूरा गर्न नेपाललाई थप २ महिना दियो

आईएमएफले ईसीएफ सर्त पूरा गर्न नेपाललाई थप २ महिना दियो

नेपालले आईएमएफको ईसीएफ कार्यक्रमअन्तर्गत बाँकी सर्त पूरा गर्न थप दुई महिना समय पाएको छ। राष्ट्र बैंकको स्वायत्तता र वित्तीय क्षेत्र सुधारसम्बन्धी काम बाँकी रहेपछि कार्यक्रमको म्याद २०२६ जुलाई ११ सम्म बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *