Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारी गाडी पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको खुलासा

सरकारी गाडी पूर्वराष्ट्रपति र ४ पूर्वप्रधानमन्त्रीले प्रयोग गरिरहेको खुलासा

पूर्वराष्ट्रपति रामवरण यादव र चार पूर्वप्रधानमन्त्रीले सरकारी गाडी प्रयोग गरिरहेको खुलासा भएको छ। उनीहरूलाई मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले गाडी उपलब्ध गराएको हो। प्रधानमन्त्री कार्यालयले विवरण मागेपछि मन्त्रालयले जानकारी पठाइसकेको छ। यसैबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मापदण्डविपरीत प्रयोग गरिएको गाडी फिर्ता गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *