Friday, June 05, 2026
Home > आर्थिक समाचार > अञ्जन श्रेष्ठद्वारा निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग निरन्तर संवाद गर्ने प्रतिबद्धता

अञ्जन श्रेष्ठद्वारा निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग निरन्तर संवाद गर्ने प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने बताएका छन्। बिहीबार पदभार ग्रहण गर्दै उनले निजी क्षेत्रमैत्री वातावरण निर्माणमा जोड दिने प्रतिबद्धता जनाए। निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले सोही अवसरमा उनलाई पद हस्तान्तरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *