Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानन्यायाधीश सिफारिसअघि रास्वपाको ‘वरिष्ठता नतोड्न’ दबाब

प्रधानन्यायाधीश सिफारिसअघि रास्वपाको ‘वरिष्ठता नतोड्न’ दबाब

संवैधानिक परिषद्को आज बस्ने बैठकमा नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयको रोलक्रम र वरिष्ठता कायम राख्नुपर्नेमा जोड दिएको छ।कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नाम सिफारिस हुने सम्भावना बलियो रहेको चर्चा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *