Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अमेरिकामा नेपाली मूलका बैंकरको ठूलो बैंकविरुद्ध मुद्दा चर्चामा

अमेरिकामा नेपाली मूलका बैंकरको ठूलो बैंकविरुद्ध मुद्दा चर्चामा

नेपाली मूलका पूर्व जेपी मोर्गन चेइस वरिष्ठ उपाध्यक्ष चिरायु राणाले बैंकविरुद्ध न्यूयोर्क अदालतमा मुद्दा दायर गरेका छन्। उनले पूर्व सहकर्मीमाथि यौन दुर्व्यवहार, जातीय भेदभाव र कार्यस्थल शोषणको आरोप लगाएका छन्।

बैंकले भने सबै आरोप अस्वीकार गर्दै आन्तरिक छानबिनपछि कुनै प्रमाण नभेटिएको दाबी गरेको छ। विवाद अहिले अदालतमा विचाराधीन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *