Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > होर्मुज जलमार्ग खुलाउने विषयमा अमेरिका–इरानबीच सहमति

होर्मुज जलमार्ग खुलाउने विषयमा अमेरिका–इरानबीच सहमति

अमेरिका र इरानबीच रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग चरणबद्ध रूपमा खुलाउने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रिपोर्टअनुसार अमेरिकी नाकाबन्दी खुकुलो पार्ने र जलमार्ग पुनः सञ्चालन गर्ने समझदारी बनेको हो।

होर्मुज जलमार्ग बन्द हुँदा विश्वव्यापी तेल आपूर्ति र ऊर्जा बजार प्रभावित बनेको थियो। नयाँ सहमतिले अन्तर्राष्ट्रिय व्यापार र तेल बजारमा राहत मिल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *