Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > च्यासलस्थित एमाले कार्यालय हटाइने, नयाँ स्थान खोजी

च्यासलस्थित एमाले कार्यालय हटाइने, नयाँ स्थान खोजी

ललितपुर च्यासलस्थित एमाले कार्यालय भूमि व्यवस्था मन्त्रालयको निर्देशनपछि हटाइने भएको छ। १२ रोपनीभन्दा बढी जग्गा लिजबिना प्रयोग गरिएको पाइएको छ। पार्टीले नयाँ स्थान खोजिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *