Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लुटपाट प्रयास विफल पार्ने ज्वेलर्स कर्मचारी सञ्जिता शाक्य सम्मानित

लुटपाट प्रयास विफल पार्ने ज्वेलर्स कर्मचारी सञ्जिता शाक्य सम्मानित

काठमाडौंको इन्द्रचोकस्थित ज्वेलर्स पसलमा पेस्तोलधारी लुटेरासँग साहसिक प्रतिकार गर्ने कर्मचारी सञ्जिता शाक्यलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मान गरेका छन्।

वैशाख १७ गते भएको लुटपाट प्रयास विफल बनाउन भूमिका खेलेको भन्दै उनलाई कदरपत्र प्रदान गरिएको हो। घटनामा संलग्न तीन जना आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *