Friday, June 05, 2026
Home > स्थानीय समाचार > कीर्तिपुर हत्या प्रकरणमा तीन पक्राउ

कीर्तिपुर हत्या प्रकरणमा तीन पक्राउ

कीर्तिपुरमा २२ वर्षीय विपीन घिमिरेको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूलाई हत्या घटनापछि विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बुधबार दिउँसो कीर्तिपुर–१० पोडेटोलमा धारिलो हतियार प्रहार गरी विपीनको हत्या गरिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *