Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मकवानपुरमा भूमिसम्बन्धी २८ हजार बढी निवेदन, अतिक्रमण हटाउने तयारी

मकवानपुरमा भूमिसम्बन्धी २८ हजार बढी निवेदन, अतिक्रमण हटाउने तयारी

हेटौँडा — मकवानपुरमा भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीबाट २८ हजार ८०१ निवेदन परेका छन्। सबैभन्दा धेरै अव्यवस्थित बसोबासी रहेको तथ्यांक सार्वजनिक गर्दै प्रशासनले सरकारी जग्गा अतिक्रमण हटाउने अभियान तीव्र बनाएको जनाएको छ। हालसम्म ९६० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *