Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दर्ता प्रयास

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दर्ता प्रयास

काठमाडौं — संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भएको छ। वरिष्ठ अधिवक्ताहरूले दायर गर्न खोजेको रिटमा वरीयता मिचिएको र न्यायिक स्वतन्त्रतामा असर पुगेको दाबी गरिएको छ।

यसअघि सर्वोच्चमा बसेको ‘फुल कोर्ट’ बैठकमा पनि सोही विषयमा छलफल भएको थियो। रिटमा कायममुकायम प्रधानन्यायाधीशलाई नियुक्त गर्न माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *