Friday, June 05, 2026
Home > खेलकुद समाचार > लोकेश बम बेल्जियम टी–२० लिगमा अनुबन्ध

लोकेश बम बेल्जियम टी–२० लिगमा अनुबन्ध

काठमाडौं — नेपाली क्रिकेटर लोकेश बम पहिलोपटक विदेशी क्लबमा अनुबन्ध भएका छन्। उनले बेल्जियमको ईयू टी–२० प्रतियोगिताका लागि एन्टवर्प एंकर्ससँग सम्झौता गरेका हुन्।

उक्त टोलीमा नेपाली ओपनर आसिफ शेख सहित आन्द्रे रसेल र मार्टिन गप्टिलजस्ता अन्तर्राष्ट्रिय खेलाडी पनि रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *