Thursday, June 04, 2026
Home > खेलकुद समाचार > नेपाल ‘ए’सामु अमेरिकाको २६३ रनको चुनौती

नेपाल ‘ए’सामु अमेरिकाको २६३ रनको चुनौती

काठमाडौं — एकदिवसीय क्रिकेट श्रृंखलामा अमेरिकाले नेपाल ‘ए’लाई २६३ रनको लक्ष्य दिएको छ। मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाका लागि स्मित पटेलले शानदार शतक प्रहार गर्दै टोलीलाई २६२ रनसम्म पुर्‍याए।

नेपालका पवन सराफले दुई विकेट लिए भने अन्य बलरले समान एक–एक विकेट हात पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *