Friday, June 05, 2026
Home > मुख्य समाचार > संसद् सचिवालयको ट्रेड युनियन व्यवस्था खारेज

संसद् सचिवालयको ट्रेड युनियन व्यवस्था खारेज

काठमाडौं — अध्यादेश कार्यान्वयनसँगै संघीय संसद् सचिवालयमा ट्रेड युनियनको व्यवस्था खारेज गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै कर्मचारी युनियनसम्बन्धी कानुनी प्रावधान हटाइएको जानकारी दिएको हो।

यसअघि सचिवालयका तल्लो तहका कर्मचारीले पेशागत हकहितका लागि युनियन गठन गर्न पाउने व्यवस्था रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *