Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्वासी व्यवस्थाबारे सरकारमाथि सांसद विकको कडा आरोप

सुकुम्वासी व्यवस्थाबारे सरकारमाथि सांसद विकको कडा आरोप

काठमाडौं । सांसद मनमाया विकले सुकुम्वासीको अवस्थाबारे सरकारमाथि गम्भीर आरोप लगाएकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सुकुम्वासीलाई डर र त्रासमा राखेर हटाउने प्रक्रिया मानवअधिकारविपरीत भएको टिप्पणी गरिन्।

वैकल्पिक व्यवस्था बिना गरिएको कारबाहीले गरिब तथा सुकुम्वासी समुदायलाई गम्भीर समस्यामा पारेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *