Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > स्मार्ट टेलिकम प्रकरणमा इन्भेष्टमेण्ट बैंकका सिईओ पक्राउ

स्मार्ट टेलिकम प्रकरणमा इन्भेष्टमेण्ट बैंकका सिईओ पक्राउ

काठमाडौं । ज्योतिप्रकाश पाण्डे लाई स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो का अनुसार सरकारी मातहतमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिनाधितो ऋण प्रवाहसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *