Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रविको नेतृत्वमा रास्वपाले बनायो महाधिवेशन समिति

रविको नेतृत्वमा रास्वपाले बनायो महाधिवेशन समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले सभापति रवि लामिछाने को संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा हुने पहिलो महाधिवेशनका लागि विभिन्न उपसमेत गठन गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *