Friday, June 05, 2026
Home > मुख्य समाचार > मन्त्रिपरिषद् बैठकले चार महत्वपूर्ण निर्णय गर्‍यो

मन्त्रिपरिषद् बैठकले चार महत्वपूर्ण निर्णय गर्‍यो

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् को बुधबार बसेको बैठकले चारवटा प्रमुख निर्णय गरेको छ।

बैठकले ‘कार्यविभाजन नियमावली २०८३’, ‘विद्युतीय सुशासन आयोग संशोधन आदेश’ र ‘भूमिसम्बन्धी २१औँ संशोधन नियम’ स्वीकृत गरेको छ।

त्यस्तै, सरकारी लगानी व्यवस्थापन समितिमा सांसद सुशील खड्का र योगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णय पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *