Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधिसभा बैठक फेरि १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक फेरि १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको छ। बैठकको कार्यसूची र राजनीतिक विवादबीच प्रक्रिया अघि बढाउन नसकेपछि सभामुखले बैठक स्थगन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *