Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच बजेटबारे छलफल

प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच बजेटबारे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ।

भेटमा हालै पारित सरकारको नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *