Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। बैठकका एजेन्डा सार्वजनिक नगरिए पनि नियमित सरकारी कामकाजबारे छलफल हुने बताइएको छ।

साथै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने विषयमा समेत छलफल हुन सक्ने एक मन्त्रीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *